बेन्जमिन नेतन्याहू : एआईले सिर्जना गरेको मिथ्या दाबी फैलिएपछि इजरायलका प्रधानमन्त्रीले देखाए आफू जीवित रहेको प्रमाण

धेरै अफवाह फैलिएपछि नेतन्याहूले देखाए आफू जीवित रहेको प्रमाण
इरानसँग संयुक्त राज्य अमेरिका र इजरायलको युद्ध शुरु भएयता इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको मृत्यु भएको वा उनी घाइते भएको बारे थुप्रै दाबीहरू अनलाइन माध्यममा फैलिएका छन्।
आफू जीवित रहेको प्रमाणित गर्न नेतन्याहूले केही दिनअघि एउटा कफीघरमा खिचिएको आफ्नो भिडिओ सार्वजनिक गरेका छन्।
बीबीसी भेरिफाइले नेतन्याहू सम्बन्धी गरीएका दाबीहरू र उनको पोस्ट गरिएको भिडिओको तथ्य परीक्षण गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्युबमा पनि उपलब्ध छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न र प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम सोमबारदेखि शुक्रबारसम्म बेलुकी पौने नौ बजे रेडियोमा सुन्न सकिन्छ।






