Skip to main content

खेलकुद

बंगलादेशका रहस्यमय स्पिनर मोहम्मद रुबेल नेपाल प्रिमियर लिगमा खेल्न लागेका छन्। रुबेल कुन फ्रेन्चाइजबाट खेल्ने भन्ने विषय हालसम्म सार्वजनिक गरिएको छैन।
2026-09-23 | SPACE 4K
रुविन महर्जन र इभाना थापा २०औं एसियन गेम्सको टेबलटेनीस मिक्स्ड डबल्समा दोस्रो चरणमा प्रवेश गरेका छन्। नविता श्रेष्ठ र सन्योग कपाली भने पहिलो चरणमै बाहिरिए।
2026-09-22 | SPACE 4K
अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा जापानमा सम्पन्न आईकेएफको जनरल एसेम्बलीबाट सचिव पदमा निर्वाचित भएका छन्। यसलाई नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।
2026-09-22 | SPACE 4K
भारत र जापानबीचको टी–२० खेलमा वाइडको निर्णय उल्टिएपछि भारतले २ रनले जीत हासिल गरेको छ। अम्पायरको निर्णयमा विवाद उत्पन्न भएको छ।
2026-09-22 | SPACE 4K
२०औं एसियन गेम्सको पुरुष ५५ केजी बक्सिङमा चन्द्रबहादुर थापा भारतका मन्देङबाम जदुमानी सिंहसँग ५–० ले पराजित भई पहिलो खेलमै बाहिरिएका छन्। चन्द्रबहादुरको हारपछि नेपालले पदक जित्ने सम्भावना कमजोर भएको छ।
2026-09-22 | SPACE 4K
इंग्ल्यान्डका ३६ वर्षीय पेस बलर मार्क वूडले चोटका कारण अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। उनले ११ वर्षको करिअरमा ३८ टेस्टमा ११९, ७० एकदिवसीयमा ८० र ३८ टी–२० अन्तर्राष्ट्रियमा ५४…
2026-09-22 | SPACE 4K
२०औं एसियन गेम्सअन्तर्गत महिला बक्सिङ ५१ केजी तौल वर्गमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणमा भियतनामकी ताम न्गुएन थीसँग ५–० ले पराजित भएकी छन्।
2026-09-22 | SPACE 4K
२०औं एसियन खेलकुदमा सफ्ट टेनिसमा सहभागि सबै नेपाली खेलाडी पदकविहीन भएर बाहिरिएका छन्। प्रदीप खत्री र जर्जिया चौधरी समूह चरणबाट बाहिरिएका छन्।
2026-09-22 | SPACE 4K

Subscribe to Our Newsletter: