बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम नेपाल प्रिमियर लिगको तेस्रो संस्करण खेल्न नेपाल आउने भएका छन्। उनले कुन फ्रेन्चाइजबाट खेल्ने भन्ने औपचारिक घोषणा हुन बाँकी छ।
नेपाल क्रिकेट टोलीले एसियाली खेलकुदमा इतिहास परिवर्तन गर्दै कम्तीमा सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ। समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग प्रतिस्पर्धा गर्दै नेपालले पदक जित्ने योजना बनाएको छ।