Skip to main content

खेलकुद

ग्लेन म्याक्सवेलको कप्तानीमा बेलफास्ट वुल्भ्सले आम्सटर्डम फ्लेम्सलाई ७ विकेटले हराउँदै युरोपियन टी-२० प्रिमियर लिगको फाइनलमा प्रवेश गर्‍यो।
2026-09-19 | SPACE 4K
युकी आङ्देम्बेले जेसीके फाइट नाइट १२३ मा चिनियाँ फाइटर बुहुओगुबुलाई सर्वसम्मत निर्णयमा पराजित गरेका छन्। यो जितसँगै आङ्देम्बेको लगातार तेस्रो जित दर्ता भएको छ।
2026-09-19 | SPACE 4K
जापानका सम्राट नारुहितोले २०औं एसियन गेम्सको उद्घाटन गरे। चन्द्र बहादुर थापा र मानमती विष्टले नेपालको झण्डा बोकेका थिए।
2026-09-19 | SPACE 4K
नेपाली क्रिकेट टोलीलाई एसियन गेम्सका लागि बिदाइ गरिएको छ। क्यान सचिव पारस खड्काले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। कप्तान दीपेन्द्रसिंह ऐरीले पदक जित्ने लक्ष्य रहेको बताए।
2026-09-19 | SPACE 4K
सिमरामा असोज १० देखि १७ सम्म अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको दोस्रो संस्करण आयोजना हुँदैछ। प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउनेछन्।
2026-09-19 | SPACE 4K
माइकल ओलिसेको ह्याट्रिक र ह्यारी केनको दुई गोलमा बायर्न म्युनिखले युनियन बर्लिनलाई ७–०ले हरायो। केनले ९८ खेलमै बुन्डेसलिगामा १०० गोल पुरा गर्दै सबैभन्दा छिटो यो कीर्तिमान कायम गरे।
2026-09-19 | SPACE 4K
न्युजिल्यान्डका अलराउन्डर रचिन रविन्द्र प्रोमो सुटिङका क्रममा घाइते भएका छन्। दायाँ काँध खुस्किएको र स्वास्थ्य परीक्षणमा कुनै ठूलो संरचनात्मक क्षति नभएको पुष्टि गरिएको छ।
2026-09-19 | SPACE 4K
नेपालको झण्डा चन्द्रबहादुर थापा र मानमती विष्टले २०औं एसियन गेम्सको उद्घाटन समारोहमा बोक्ने भएका छन्।
2026-09-19 | SPACE 4K

Subscribe to Our Newsletter: