Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपाली क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान

Advertisement800×200-1

वर्ल्ड क्लाइम्बिङ एसियन सिरिजमा सहभागी हुन ५ सदस्यीय नेपाली टोली मंगलबार दक्षिण कोरियाको गुन्सान प्रस्थान गरेको छ। अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म हुने प्रतियोगितामा नेपालबाट ३ पुरुष र २ महिला खेलाडीले बाउडरिङ विधामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा पुरुष खेलाडीमा रोनक उप्रेती, तन्जिङ बर्टिन राई र शुलभ राई रहेका छन् भने महिलामा स्वस्तिका चौधरी र मनीषा बुढा मगर छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले टोलीलाई मंगलबार बिदाइ गर्दै सफलताको शुभकामना दिए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर