Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

मोइन अलीले अर्धशतक पूरा गरे

Advertisement800×200-1

जनकपुर बोल्ट्सका ओपनिङ ब्याटर मोइन अलीले त्रिवि क्रिकेट मैदानमा काठमाण्डु गोखार्जविरुद्ध ४९ बलमा अर्धशतक पूरा गरे। उनले ३ चौका र २ छक्का प्रहार गर्दै काठमाण्डुले दिएको ११६ रनको लक्ष्य पछ्याए। जनकपुर बोल्ट्स जित नजिक पुगेको छ। १२ कात्तिक, काठमाडौं। जनकपुर बोल्ट्सका ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक पूरा गरेका छन्। त्रिवि क्रिकेट मैदानमा जारी काठमाण्डु गोखार्जविरुद्धको खेलमा मोइनले ४९ बलमा अर्धशतक बनाएका हुन्। उनले ३ चौका र २ छक्का प्रहार गरे। काठमाण्डुले दिएको ११६ रनको लक्ष्य पछ्याएको जनकपुर जित नजिक छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर