Skip to main content

अमेरिकाको आकाशमा ध्वनिभन्दा तीव्र गतिमा तेज गतिमा घुइँकेको उल्कापिण्ड

भिडिओ क्याप्शन सुरु हुँदैछ,

अमेरिकाको आकाशमा जब ध्वनिभन्दा तीव्र गतिमा उल्कापिण्ड घुइँकियो

संयुक्त राज्य अमेरिकाका पेन्सिल्भेनिया र ओहायो राज्यको आकाशमा १७ मार्चको बिहान द्रुत गतिमा घुइँकेको उल्कापिण्डबारे व्यापक चर्चा भएको छ।

ध्वनिको गतिलाई पार गर्दै उक्त उल्कापिण्डले घुइँँदा टाढासम्म ठूलो आवाज सुनिएको थियो।

अमेरिकाको मौसम सम्बन्धी निकाय, नेशनल वेदर सर्भिस र अन्तरिक्ष अनुसन्धान संस्था नासा दुवैले उक्त उल्कापिण्ड क्लीभ्ल्यान्ड नजिकै, उत्तरपूर्वी ओहायोमा खसेको पुष्टि गरेका छन्।

हाम्रो यूट्यूब च्यानलमा पनि हेर्न सक्नुहुन्छ। कृपया यहाँ क्लिक गरी सदस्यता लिनुहोस् र प्रकाशित भिडिओहरू अवलोकन गर्नुहोस्। साथै आपूलाई फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रो सामग्री उपलब्ध छ।