राप्रपाको समानुपातिकमा खुश्बुदेखि सरस्वतीसम्मको नाम सिफारिस
News Summary राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फका चार जना उम्मेदवारको नाम टुंगो लगाएको छ। पार्टीले पाएको चार सिटका लागि भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामालाई सिफारिस गरेको छ।…




















