दक्षिण अफ्रिकाले दक्षिण कोरियाविरुद्ध पहिलो गोल गर्न सफल भयो
११ असार, काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा, दक्षिण अफ्रिकाले दक्षिण कोरियाविरुद्ध पहिलो गोल गरेको छ। ६३औं मिनेटमा थापेलो मासेकोले यो गोल गरेका हुन्।