चीनको चङचिङमा पहिरोले भवन भत्काएको दृश्य
चीनको चङचिङमा पहिरोले भवन भत्काउँदा कारको क्यामराले कैद गरेको दृश्य यहाँ प्रस्तुत गरिएको छ। पहिरोका कारण केही मानिसहरू पनि पुरिएका थिए। पहिरोको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन।