
सपनाको अर्थ के हो: संकेतहरू र यसको महत्त्व कत्तिको छ?
सपनाहरू के संकेत दिन्छन् र तिनलाई कति महत्त्व दिनु उपयुक्त हुन्छ? विभिन्न संस्कृतिका मानिसहरूले आफ्ना सपनाहरूको विश्लेषण फरक-फरक तरिकाले गर्दै आएका छन्। प्राचीन इजिप्ट, ग्रीस र बेबिलोनियन सभ्यतामा बासिन्दाहरूले सपनालाई जीवनका विभिन्न पाटोहरूसँग सम्बन्धित सन्देशका रूपमा लिने गर्थे। तर वास्तविकता के छ? के साँच्चै सपनाले हाम्रो बारेमा धेरै कुरा बताउन सक्छन्? यो भिडियो अवश्य हेर्नुहोस्।