
राष्ट्रपतिद्वारा केही नेपाल ऐनहरूमा संशोधन गर्ने अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा केही नेपाल ऐनहरूमा संशोधन गर्ने अध्यादेश ०८३ जारी गर्नुभएको छ। २० वैशाख, काठमाडौं। राष्ट्रपति पौडेलले आइतबार केही नेपाल ऐनहरूमा संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको हो।