Skip to main content
माइतीघरबाट सुकुमवासीको प्रश्न – जग्गा सरकारको, जनता कसको ?

सुकुमवासीको प्रश्न: जग्गा सरकारको हो कि जनता को?

भूमिहीन सुकुमवासीहरूले मंगलबारदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। राष्ट्रिय भूमि अधिकार मञ्चले प्रत्येक जिल्लामा निरन्तर आन्दोलन सञ्चालन गर्ने जानकारी दिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ