नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी) हरूको एकै पटक सरुवा गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास शाखाले शुक्रबार यस सम्बन्धमा जानकारी दिएको हो। यस सरुवामा विभिन्न स्थानहरूमा कार्यरत एसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको छ। १ जेठ, काठमाडौं।