Skip to main content

जुलियनको गोलले घरेलु टोली मेक्सिकोलाई अग्रता दिलायो

मेक्सिको सिटी स्टेडियममा जारी खेलमा जुलियन क्विनोनेसको गोलले घरेलु टोली मेक्सिकोलाई अग्रता दिलाएको छ। फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोले इक्वेडरविरुद्ध भएको खेलमा २१औं मिनेटमा अग्रता हासिल गरेको हो। १७ असार, काठमाडौं। सहआयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा इक्वेडरलाई पराजित गर्न जुलियन क्विनोनेसले रोबर्टो अल्भाराडोको असिस्टमा गोल गरेका छन्।