परराष्ट्रमन्त्री खनालद्वारा पुष्टि: क्याप्टेन अमृत झा इरानको केश्म टापुमा सुरक्षित छन् SPACE4K 2026-04-15 समाचार परराष्ट्रमन्त्री खनालले जानकारी दिनुभयो, ‘उहाँ अहिले त्यहीँको एक आइल्याण्ड (केश्म टापु) मा सुरक्षित हुनुहुन्छ । उहाँसँग हाम्रा कन्सुलर कर्मचारीहरू लगातार सम्पर्कमा रहेका छन् ।’ Latest Articles गाजा युद्धमा प्यालेस्टिनी मृतकको संख्या ७४ हजार नाघ्यो ट्रम्पले इरानको पछिल्लो युद्धविराम प्रस्ताव अस्वीकार गरे ओडीआई क्रिकेटमा विराट कोहलीले १५ हजार रनको कीर्तिमान कायम गरे ट्रम्पले चिनियाँ राष्ट्रपति सीलाई इरानलाई कुनै सहयोग नगर्न आग्रह गरे पूर्वी कङ्गोको किभु तालमा डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु, दर्जनौँ बेपत्ता