Skip to main content
Advertisement1200×100-inside-1

रास्वपाको सचिवालय बैठक २० वैशाखमा बनस्थलीमा सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक २० वैशाखमा केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको छ। प्रवक्ता मनिष झाले यस विषयमा जानकारी दिएका छन्। बैठकमा स्थानीय तह उम्मेदवार छनोटको रुपरेखा-२०८३, महाधिवेशन कार्यविधि-२०८३ र संसदीय दलको विधान संशोधन लगायतका विषयमा छलफल हुनेछ।

Advertisement1200×100-inside-1