Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

बाढीबाट प्रभावित स्थानमा रैथाने बीउबिजनको उपलब्धता र किसानको सहयोग

Advertisement800×200-1

गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीले धेरै खेतीयोग्य जमिन बगाउँदा कृषि उत्पादनमा नराम्रो असर पुगेको छ। प्रभावित स्थानमा रैथाने बीउबिजन बग्दा वा हिलोमा पुरिँदा अर्को सङ्कट आइपर्न सक्ने आशङ्का उत्पन्न भएको छ।

त्यस्ता रैथाने बीउबिजन अब कसरी उपलब्ध होलान्? रैथाने बीउबिजनको कसरी संरक्षण गरिँदै आएको छ? अनि स्थानीय किसानले खेतीपाती गर्न कस्तो सहयोग पाउन सक्छन्? यस विषयमा ‘बीबीसी हातेमालो’का लागि मनिका विश्वकर्माले नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक श्रीमत श्रेष्ठसँग कुराकानी गरेकी छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर