भारतको आन्ध्र प्रदेशस्थित एलुरुमा बाढीमा फसेका २२ जना कामदारलाई उद्धार गर्न बुधवार डोजरको ‘बकेट’ प्रयोग गरिएको छ। अधिकारीहरूका अनुसार नदीमाथिको पुल बाढीले बगाएपछि उनीहरू फसेका थिए।
मुरासु चक्रवातका कारण आएको भीषण वर्षापछि भारतका धेरै ठाउँमा बाढी आएको थियो।