Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

क्रिस्टिआनो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय फुटबल टोलीबाट सन्न्यासको घोषणा गरे

Advertisement800×200-1

क्रिस्टिआनो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। पोर्चुगलका जनतालाई सम्बोधन गर्दै उनले राष्ट्रिय टोलीको अभिन्न अङ्ग रहनु र देशलाई प्रतिनिधित्व गर्न पाउनु आफ्नो सबैभन्दा ठूलो सम्मान भएको बताएका छन्।

रोनाल्डो, जसलाई ‘सबैभन्दा महान्’ खेलाडीमध्ये एक मानिन्छ, हालै पोर्चुगलका प्रशिक्षकसँगको सम्बन्ध बिग्रिएको थियो। उनले २३ वर्षदेखि लगाइरहेको ७ नम्बरको जर्सी फिर्ता गर्ने समय आएको बताएका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर