रुसमा लागुऔषध ओसारपसारमा बिरालोको प्रयोग समातियो SPACE4K 2026-07-24 समाचार रुसमा लागुऔषध ओसारपसार गर्न प्रयोग गरिने बिरालो समातिएको छ। कारागार बाहिरबाट लागुऔषध ल्याउन उक्त बिरालोको प्रयोग गरिएको पाइएको छ। बिरालोले प्रतिबन्धित लागुऔषध लुकाएर राखिएको कपडाको पट्टी लगाएको थियो। Latest Articles आन्तरिक राजस्व विभागले प्यान लिएर बिल जारी गर्न व्यवसायीहरूलाई सचेत गरायो विद्युत् भ्याट छुटको सीमा १५० युनिटसम्म विस्तार गर्ने तयारी अर्थमन्त्रीसँग बैंकरले भने– ऋण दिने र लिने दुवैलाई धरपकड नगर्नुहोस् ग्यास अभाव नभएको दाबी गर्दै आयल निगम र उद्योगीहरूले प्रधानमन्त्रीलाई झुट जानकारी दिए एरिका र दीपेन्द्रलाई वर्षको उत्कृष्ट खेलाडी घोषणा