Skip to main content

नेपाल भलिबल लिगको अक्सनको उत्साह

काठमाडौंमा नेपाल भलिबल लिग (एनभील) अन्तर्गत पुरुष खेलाडीहरूको पहिलो फ्रेन्चाइज अक्सन जारी छ। केडिया ग्रुपको आयोजनामा पहिलो पटक हुने पुरुष भलिबल लिगका खेलाडी अनुबन्ध प्रक्रिया चलिरहेको छ। नेपालको भलिबल इतिहासमा पुरुषतर्फ पहिलो पटक फ्रेन्चाइज अक्सन आयोजना भइरहेको छ। १० साउन, काठमाडौं। नेपाल भलिबल लिग (एनभील) को अक्सन अहिले काठमाडौंमा भइरहेको छ। केडिया ग्रुपको आयोजना अन्तरगत पहिलो पटक पुरुष भलिबल फ्रेन्चाइज लिग सञ्चालन हुन लागेको हो। पुरुष भलिबलमा पहिलो पटक अक्सनको प्रक्रिया अघि बढिरहेको छ। अक्सनमार्फत हाल खेलाडी अनुबन्ध गर्ने प्रक्रिया जारी छ। तस्बिरहरू