Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

बाढीपछि विस्थापित भई राजधानी पुगेका पीडितहरूका लागि उपलब्ध सेवा

Advertisement800×200-1

गत भदौ महिनामा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण विस्थापित भएका धेरै मानिसहरूले शरण लिन काठमाण्डू आएका छन्। प्रभावित जिल्लाहरूमा ठूलो सङ्ख्यामा मानिसहरू अस्थायी शिविरहरूमा बस्न बाध्य छन्। सरकारले विभिन्न माध्यमबाट राहत प्रदान गर्दै आएको छ।

आफ्नो जिल्ला छोडेर अन्यत्र आएका ती व्यक्तिहरूलाई राहत पाइरहनुपर्ने की नपाइने भन्ने विषयमा उनीहरू चिन्तित छन्। यद्यपि केही संस्थाहरूले राजधानीमै उनीहरूको तथ्याङ्क सङ्कलन, नियमित स्वास्थ्य जाँच, र राहत वितरण गरिरहेका छन्। यसै सन्दर्भमा, निरञ्जन राजवंशीले ‘बीबीसी हातेमालो’ का लागि एक संस्थाका प्रतिनिधि उत्तम निरौलासँग विशेष स्वास्थ्य शिविर संचालनको विषयमा कुराकानी गरेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर