युक्रेनको ओडेसामा रहेको सूपरमार्केटमा ड्रोन आक्रमण गरेको दृश्य यहाँ देख्न सकिन्छ। यो भिडियो प्रमाणित गरिएको CCTV फुटेजमा आधारित छ। अधिकारीहरूका अनुसार उक्त घटनामा कम्तीमा तीन जना घाइते भएका छन्। सन् २०२२ को फेब्रुअरीमा रूसले आक्रमण गरेपछि युक्रेन र रूसबीच जारी रहेको युद्ध लगातार चलिरहेको छ।