Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

यूकेको आँधीले उल्टो झरना देखिएको दृष्य

Advertisement800×200-1

यूकेको स्कटिश हाइल्यान्ड्समा रहेको एक झरना हालै आएको आँधीका कारण माथितिर उड्दै गरेको जस्तो देखिएको भिडिओ सार्वजनिक गरिएको छ। यो आँधी, जसलाई ‘बूलो’ नाम दिइएको छ, का कारण यूकेमा कम्तीमा दुई जनाको ज्यान गएको छ।

यसका साथै, विभिन्न क्षेत्रहरूमा बाढी, यातायात र विद्युत् सेवा अवरुद्ध हुने समस्या पनि देखिएका छन्। स्कटल्याण्ड, नर्दर्न आयरल्यान्ड र नर्दर्न इङ्ल्यान्डमा यस मौसमी अवस्थाबारे चेतावनी जारी गरिएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर