‘आफ्नो सुरक्षाका लागि भए पनि स्कूटर चलाउँदा हर्न बजाउनुपर्छ’ काठमाडौं उपत्यकामा सवारीसाधन चलाउँदा हर्न बजाउन निषेध छ तर पनि सवारी चालकहरूले बाटोमा हर्न बजाएको सुनिन्छ। सवारी चालकहरूलाई सडकमा कस्ताकस्ता चुनौती छन्, जसले गर्दा उनीहरू हर्न बजाउन बाध्य हुन्छन्? अनि निरन्तर उच्च हर्नका जोखिम केके हुन्छन्? हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।