Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

अमेरिकाको फ्लोरिडामा निजी जेट दुर्घटना, ड्याशक्यामले खिचेको दृश्य

Advertisement800×200-1

अमेरिकाको फ्लोरिडामा आइतबार भएको निजी जेट दुर्घटनाको दृश्य देखिने यो भिडिओ हेर्नुहोस्। अमेरिकाका यातायातमन्त्रीले विमानमा रहेका सबै नौ जनाको ज्यान गएको बताएका छन्। विमानबाहिर रहेकाहरूलाई भने कुनै चोट नलागेको बताइएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर