Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

भारतको चित्रकूटमा ट्र्याक्टर–ट्रली दुर्घटना, चार जनाको मृत्यु

Advertisement800×200-1

भारतको उत्तर प्रदेशको चित्रकूट जिल्लामा तीर्थयात्री सवार ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्लाधिकारी पुलकित गर्गले दुर्घटना गएराति करिब २ः३० बजे मऊ तहसिलको रामनगरनजिक भएको बताउनुभयो। ट्रयाक्टरसँग जोड्ने हुक निस्किएपछि ट्रली अनियन्त्रित भएर सडक किनारमा पल्टिएको र यात्रुहरू ट्रलीमुनि च्यापिएका थिए।

२३ कात्तिक, काठमाडौं। चित्रकूटका धार्मिक स्थलहरूको दर्शन गरेर फर्किरहेका यात्रु सवार ट्रयाक्टर दुर्घटना हुँदा चार जना तीर्थयात्रीको मृत्यु भएको हो। दुर्घटनापछि ट्रलीमुनि च्यापिएर यात्रुहरू फसेका थिए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर