पक्राउपछि बिरामीको उपचारका लागि अस्पताल भर्ना, अदालतको आदेशपछि रिहा
पक्राउ परेपछि बिरामी भएको दाबी गर्दै उनलाई अस्पताल भर्ना गरिएको थियो। बिहीबार अदालतले आदेश दिएपछि उनी हिरासतबाट रिहा भए। शुक्रबार दिउँसो उनी अस्पतालबाट डिस्चार्ज भएका छन्।