प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् बैठकको आयोजना गरे SPACE4K 2026-05-08 समाचार २५ वैशाख, काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक आयोजना हुँदैछ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बिहान ११ बजेका लागि बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने तय गरिएको छ। Latest Articles थाइल्यान्डमा १४ वर्षीय किशोरद्वारा गोली चलाउँदा ८ जनाको मृत्यु, प्रधानमन्त्रीले कडा हतियार नियमन कानुन ल्याउने घोषणा विपन्नका लागि ‘नि:शुल्क शय्या’: कति प्रभावकारी छ र निजी अस्पतालहरू किन ‘आनाकानी गर्छन्’? फाइभजी सेवा सञ्चालनका लागि सेवा प्रदायकलाई कार्ययोजना पेश गर्न प्राधिकरणको निर्देशन पृथ्वीको भित्री तहको पग्लिएको फलामको बहावमा आएको परिवर्तन विद्युत् महसुलमा सहुलियत दर, तर १३ प्रतिशत भ्याटको भार