
संखुवासभामा ४९ वर्षीया महिला मृत मिली
संखुवासभा जिल्लाको मादी नगरपालिका–४ सिर्जुङमा बस्ने ४९ वर्षीया माया कुमारी भुजेल आइतबार आफ्नै घर नजिकै मृत अवस्थामा फेला परिन्। नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार, उनी आफ्नै घर नजिक आइतबार मृत भेटिएकी छन्।