संखुवासभामा ४९ वर्षीया महिला मृत अवस्थामा फेला SPACE4K 2026-03-22 समाचार संखुवासभा जिल्लाको मादी नगरपालिका–४ सिर्जुङमा बस्ने ४९ वर्षीया माया कुमारी भुजेल आइतबार आफ्नै घर नजिकै मृत भेटिएकी छन्। नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार, उनी आफ्नै घर नजिकै आइतबार मृत अवस्थामा फेला परिन्। Latest Articles रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्नसक्ने अमेरिकाको चेतावनी महिला भलिबलमा नेपालले किर्गिस्तानलाई पराजित गर्यो हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि सम्पन्न राकेश कास्य पदक खेलमा पराजित साउदी अरबको राजधानी रियादमा हुथी विद्रोहीले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी