WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

वर्डप्रेस डाटाबेस त्रुटि: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

वर्डप्रेस डाटाबेस त्रुटि: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

गोरुमाथि क्रुर व्यवहार गर्ने व्यक्ति पक्राउ – Space4k Television News Update
Skip to main content

गोरुमाथि क्रुर व्यवहार गर्ने व्यक्ति पक्राउ

जोति गर्दै थाकेको गोरुमाथि क्रुर व्यवहार गरेको आरोपमा प्युठानका ३६ वर्षीय जालिराम थापा मगरलाई पक्राउ गरिएको छ। २१ जेठ, काठमाडौं। घटनामा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय प्युठानले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० अन्तर्गत पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नपाइने अपराधमा मुद्दा दर्ता गरिएको छ। हाल उनलाई जिल्ला प्रशासन कार्यालय प्युठानले पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

जालिरामले आफ्नै खतेबारीमा गोरु जोतिरहेको बेला गोरु हिड्न नसकेर खेतमा बसेपछि, उक्त गोरुको नाम र मुख माटोमा गाढेर दुर्व्यवहार गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ