Skip to main content

इरानसँग २–२ को बराबरीमा रोकिएपछि न्यूजिल्यान्डले दुईपटकको अग्रता गुमाए

अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा न्यूजिल्यान्ड र इरानबीच २–२ को बराबरीमा खेल सकिएको छ। २ असार, काठमाडौं। दुईपटक अग्रता लिएकै अवस्थामा ति अग्रता कायम राख्न नसक्दा न्यूजिल्यान्डले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा इरानसँग बराबरी खेल्न विवश भएको हो। अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस स्टेडियममा मंगलबार बिहान भएको यस खेलमा न्यूजिल्यान्ड र इरानले समान रूपमा २–२ गोल गर्दे खेल बराबरीमा समाप्‍त गरेका छन्।