Skip to main content

पहिलो हाफमा आइभरी कोस्टले कुरासाओलाई १-० को अग्रता दिलायो

आइभरी कोस्टका लागि ७ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। १२ असार, काठमाडौं। फिफा विश्वकप समूह ‘ई’ अन्तर्गतको खेलमा आइभरी कोस्ट र कुरासाओबीच प्रतिस्पर्धा भइरहेको छ। पहिलो हाफ सकिँदा आइभरी कोस्टले १–० को अग्रता कायम राखेको छ। पहिलो हाफमा थप गोल भएन।