शुक्रबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलमा दुवै टोलीले पहिलो हाफमा कुनै गोल गर्न सकेनन्। १२ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ मा रहेका पाराग्वे र अस्ट्रेलियाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। शुक्रबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलमा दुवै टोलीले गोल गर्न असफल रहे। यसअघि दुवै टोलीले अमेरिकाबाट हार भोगेका थिए भने टर्कीसँग जित हात पारेका थिए।

