पहिलो हाफ गोलरहित बराबरीमा सकियो SPACE4K 2026-06-27 खेलकुद फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार केप भर्डे र साउदी अरेबियाबीच जारी खेलको पहिलो हाफ सकिएको छ। १३ असार, काठमाडौं। समूह ‘एच’ को यो खेलमा हालसम्म दुवै टोलीले गोल गर्न सकेका छैनन्। Latest Articles मिनबहादुरले पदक जित्न सकेनन् २०औं एसियन खेलकुदमा जापानले पहिलो स्वर्ण पदक जित्यो महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा स्मृति मन्धनाले नयाँ कीर्तिमान स्थापना गरिन् एन्फा का कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन पुर्जी हिरासतमा राख्न अनुमति २०औं एसियन गेम्सः चीनको दबदबा, जापानले अनुसरण गर्दै