फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धी खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ४–१ को अग्रता कायम गरेको छ। खेलको ८४औं मिनेटमा न्युजिल्यान्डका एलिजाह जस्टले आफ्नो टिमका लागि पहिलो गोल गरेका थिए। त्यसपछी ८६औं मिनेटमा बेल्जियमका रोमेलु लुकाकुले टोलीलाई अर्को गोल दिलाए। यसैगरी, खेलमा बेल्जियम ४–१ ले अगाडि छ।
बेल्जियमका लागि लियान्द्रो ट्रोसार्डले दुई गोल गरेको छन् भने केभिन डे ब्रुएना र रोमेलु लुकाकुले पनि एक–एक गोल गरेका छन्। १३ असार, काठमाडौं।

