पहिलो हाफमा इंग्ल्यान्डले कडा दबाब सिर्जना गर्दा पनि गोल गर्न सकेनन्। १४ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड र पनामाबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। इंग्ल्यान्डले पहिलो हाफमा प्रभावशाली खेल देखाए तापनि गोल पोस्ट नजिकबाट प्राप्त फ्री किकका अवसरहरूको सदुपयोग गर्न सकिएन।

