Skip to main content

ओउनाहीको गोलले मोरक्कोलाई अग्रता

अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको ५०औं मिनेटमा अज़ेदिन उनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका छन्। २० असार, काठमाडौं। फिफा विश्वकप २०२६ को राउण्ड अफ १६ को पहिलो खेलमा मोरक्कोले क्यानडाविरुद्ध अग्रता लिएको छ। कप्तान अच्राफ हाकिमीले प्रहार गरेको फ्रिकिक बललाई ओउनाहीले गोलको दिशा दिएका थिए।