Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

भारतको तमिलनाडुमा किसानले पामका रूखको टुप्पामा पुग्न घुमाउरो भर्‍याङ निर्माण गरे

Advertisement800×200-1

भारतको तमिलनाडुमा एक किसानले पामका रूखको शिखरमा पुग्न एक घुमाउरो भर्‍याङ निर्माण गरेका छन्। उनका अनुसार यसले चूप सङ्कलन गर्ने प्रक्रिया सजिलो बनाउनेछ। उनी भन्छन् कि आजभोलि पामका रूख चढ्न सक्ने मानिसहरूको संख्या कम भएको छ।

आफ्नो खेतका अन्य पामका रूखहरूमा पनि फलामको भर्‍याङ राख्ने योजना उनीसँग छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर