Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

ब्याङ्ककस्थित बारमा भीषण आगलागी, मान्छेहरू भागे

Advertisement800×200-1

ब्याङ्ककस्थित बारमा भएको भीषण आगलागीका कारण मान्छेहरू भाग्न थालेका दृश्य हेर्नुहोस्। थाईल्याण्डको राजधानीमा रहेको एक बारमा ठूलो आगलागी भएको छ। घटनामा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने आठ जनाले गम्भीर घाइते भएका छन्। अग्निनियन्त्रकहरूले लगभग ३० मिनेटमा आगो नियन्त्रणमा लिएका छन्। घटनासम्बन्धी अनुसन्धान जारी रहेको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर