
फेसबुकमा देखा परेको प्राविधिक समस्याका कारण करिब एक घण्टाभन्दा बढी सेवा अवरुद्ध भएको थियो, जुन सवा ३ बजेदेखि पुनः सक्रिय भएको छ। फेसबुकले साइटमा देखिएको समस्याका कारण सेवा बन्द रहेको जानकारी गराएको थियो। आइतबार अपरान्ह अचानक डाउन भएको फेसबुक सेवा करिब एक घण्टापछि नियमित रूपमा सञ्चालनमा आएको हो। ३ साउन, काठमाडौं। आइतबार अपरान्ह अचानक ब्राउजरमा डाउन भएको फेसबुक सेवा पुनः चल्न थालेको छ। करिब एक घण्टाभन्दा बढी अवरुद्ध भएको यो सेवा सवा ३ बजेपछि पुनः सञ्चालनमा आएको हो। यसअघि फेसबुकले साइटमा देखिएको समस्याका कारण सेवा अवरुद्ध भएको जानकारी दिएको थियो।






