कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ SPACE4K 2026-03-29 समाचार १५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा उनीलाई पक्राउ गरिएको स्रोतले जनाएको छ। Latest Articles इरानसँग संघर्ष गर्ने वा सम्झौता गर्ने दुई विकल्प मात्र छन् : ट्रम्प सन्डरल्यान्ड लाई हराउँदै म्यान्चेस्टर सिटीको ८ गोल परेको रोमाञ्चक जित इरानी सेनाले दाबी गर्यो: अमेरिका फेरि इरानमाथि आक्रमणको तयारीमा छ ज्ञानेन्द्र मल्ललाई रास्वपाको युवा तथा खेलकुद विभाग उपप्रमुख नियुक्ति इरानका सभामुखले अमेरिकासँग वार्ताका लागि मध्यस्थमार्फत सर्तहरू पठाइसकेको जानकारी दिए