Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

महेशविक्रम सिंह: अहिलेको सरकारले अमेरिकाको कठपुतली बनेको छ

Advertisement800×200-1

महेशविक्रम सिंहले बताएका छन्, “आज देशमा जुन प्रकारको कठपुतली सरकारले स्थापना पायो, त्यसले राष्ट्रिय हितमा गम्भीर खतरा निम्त्याइरहेको छ र त्यसप्रति चिन्ता बढ्दै गइरहेको छ।” उनले वर्तमान सरकारको कार्यशैलीलाई कडा रुपमा आलोचना गर्दै यसले देशको स्वतन्त्रता र राष्ट्रियता माथि गम्भीर प्रश्न उठाएको बताएका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर