
प्रतिनिधि सभाको बैठकले २१ सदस्यीय प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ। समितिमा अच्युतम लामिछाने, अफ्साना बानु, आर्यन राई लगायत २१ सांसदहरू रहेका छन्। २३ चैत, काठमाडौं। सोमबार बसेको प्रतिनिधि सभाको बैठकले यस समिति गठन गर्न स्वीकृति दिएको हो। समितिमा निम्न सांसदहरु प्रतिनिधित्व गर्दैछन् : १. अच्युतम लामिछाने २. अफ्साना बानु ३. आर्यन राई ४. केपी खनाल ५. कामिनी चौधरी ६. क्रान्तिशिखा धिताल ७. खुस्वु ओली ८. गणेश सिंह ठगुन्ना ९. गुरुप्रसाद बराल १०. गंगा लक्ष्मी अवाल ११. तपेश्वर यादव १२. देवराज पाठक १३. नरेन्द्र कुमार केरुङ १४. प्रकाश चन्द्र परियार १५. निशा डाँगी १६. बोध नारायण श्रेष्ठ १७. मीना कुमारी यादव १८. युवराज दुलाल १९. राजन गौतम २०. डा. राम लामा २१. विपिन कुमार आचार्य।






