Skip to main content

आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

३० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरिसकेको छ । अमेरिकी डलरको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । युरोपियन युरोको खरिददर १७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७४ रुपैयाँ २४ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङको खरिददर १९९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९९ रुपैयाँ ८२ पैसा तोकिएको छ ।