Skip to main content
Advertisement1200×100-inside-1
इजरायली हमलामा दक्षिण लेबनान जोड्ने अन्तिम पुल पनि ध्वस्त

इजरायली हमले में दक्षिण लेबनान से जुड़ने वाला अंतिम पुल भी ध्वस्त

३ वैशाख, काठमाडौं। इजरायली सेनाले बिहीबार गरेको मिसाइल आक्रमणले दक्षिण लेबनानको अन्तिम सुरक्षित पुल पनि ध्वस्त भएको छ। बीबीसीका अनुसार, नबतिएह शहरमा उक्त आक्रमणपछि ठूलो धुँवाको बादल उठेको छ। लिटानी नदीमाथि रहेको यो पुल नबतिएह शहरमा रहेको छ, जहाँ ४० हजारभन्दा बढी मानिसहरू बसोबास गर्छन्। यस आक्रमणपछि दक्षिणी लेबनानसँग जोड्ने कुनै पनि मार्ग बाँकी नरहेको लेबनानी अधिकारीहरूले जनाएका छन्।

Advertisement1200×100-inside-1