नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले पार्टी सभापतिलाई सम्बोधन गर्दै पत्र लेखेर राजीनामा पेश गरेका छन्। १६ वैशाख, काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले राजीनामा दिएका हुन्।