
१४ जेठ, काठमाडौं । काठमाडौंमा अहिले साँझ परेको भारी वर्षाले विभिन्न क्षेत्रमा डुबान देखा परेको छ। एकाएक परेको वर्षाले कतिपय स्थानमा केही समयका लागि आवतजावत अवरुद्ध भएको छ। यसले जनजीवनमा नकारात्मक प्रभाव पारेको छ। करिब डेढ घण्टासम्म लगातार परेको पानीले उपत्यकाको दैनिक जीवनमा बाधा पुर्याएको छ। तस्वीरहरू :

